घट्यो अमेरिकी डलरको भाउ, युरो बढेर १४९ नजिक

फागुन २२
अमेरिकी डलरको भाउ पछिल्ला केही दिन लगातार घटेको छ । १४० भन्दा माथी पुगेको युरोको खरिद-बिक्री मूल्य घटेर १३८ मा पुगेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको आजको खरिदर मूल्य १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलरको खरिद मूल्य १३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९३ पैसा रहेको थियो । अमेरिकी डलरको भाउ लगातार घट्दा आज युरोपियन युरो भने बढेको छ । युरो एकको खरिदर १४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा रहेको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज