आजको मौसम

फागुन २२
आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । आज बिहान तराईका थोरै ठाउँमा हल्का हुस्सु लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज