अरिङ्गालले टोकेर एक महिलाको मृत्यु

साउन ११
रामपुर नगरपालिका–२, सेरा निवासी ५७ वर्षीया दानु कुमारी रावतको अरिङ्गालले टोकेर मृत्यु भएको छ । शुक्रबार  घरदेखि पश्चिमपट्टि रहेको सामुदायिक वनमा स्याउला काट्ने क्रममा कदमको बोटमा रहेको कालो अरिङ्गालले टोकेको थियो । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार, अरिङ्गालको टोकाईबाट गम्भीर घाइते रावतलाई तत्काल उपचारका लागि रामपुर अस्पताल लगिएको थियो, जहाँ उनले मृत्यु भएको हो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज