by Bihani Post
जेठ २२
आज गङ्गादशहरा मेला मनाइँदैछ । मेलाको अवसरमा गुल्मीको रिडीधाम,रसुवाको गोसाइँकुण्ड लगायतका धार्मिक स्थलमा दर्शनार्थीको बिहानै देखी घुइँचो लागेको छ । हरेक वर्ष जेठ शुक्लदशमीको दिन यो मेला मनाइन्छ ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | bihanipost.com ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।