आइपिएल क्रिकेट: आज लखनउ र पञ्जाव भिड्दै

इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेटमा आज लखनउ सुपर जयन्ट्सले पञ्जाव किंग्सको सामना गर्नेछ ।

खेल बेलुकी पौने ८ बजेदेखि लखनउको एकना क्रिकेट स्टेडियममा शुरु हुनेछ । पञ्जाव लगातार दोस्रो जितको खोजीमा रहेको छ भने लखनउ तीन खेलमा दोस्रो जितको खोजीमा छ ।

एजेन्सी

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज