तराईमा आज होली मनाइँदै

चैत्र १
तराई-मधेशमा आज होली पर्व मनाइँदै छ । हिजो बिहीबार पहाडी तथा हिमाली भेगमा फागुपूर्णिमा (होली पर्व) मनाइयो । फागुपूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लाहरुमा होली मनाउने परम्परा रहेको छ ।

असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा यो पर्व मनाउने गरिन्छ । पहाडी जिल्लामा होली पर्वका लागि बिहीबार सार्वजनिक बिदा दिइएको थियो भने तराई का जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज