पूर्वराजा ज्ञानेन्द्रको त्रिभुवन विमानस्थलमा भव्य स्वागत

फागु्न २५
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं पुगेका छन् । ज्ञानेन्द्र आज त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । उनलाई पोखरमा राजावादीहरुले पञ्चेबाजासहित बिदाई गरेका थिए ।

काठमाडौंमा पूर्वराजालाई आज भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि ठुलो सख्यांमा समर्थकहरू जम्मा थिए । उनलाई राप्रपा, राप्रपा नेपाल लगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले स्वागत गरेका हुन् ।  स्वागतको लागी त्रिभुवन विमानस्थल बाहिर ठूलो संख्यामा भीड थियो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज