प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

फागुन २१
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । सरकारले आज पाँचवटा अध्यादेश संसदमा पेश गर्दैछ ।

अध्यादेशको विपक्षमा उभिन विपक्षी दहरूको बैठक बस्न लागेको हो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज