चुनाव सफल बनाउन राष्ट्रपतिको आह्वान

फागुन ५,
राष्ट्रपति रामचन्द्र पौडेल ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनाव सफल बनाउन सबैलाई आह्वान गरेका छन् । काठमाडौंमा शेर्पा सङ्घले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औँ नयाँ वर्षको कार्यक्रममा उनले चुनावलाई लोकतान्त्रिक अभ्यासमा नागरिक सहभागिता सुनिश्चित गर्ने महत्वपूर्ण माध्यम भन्दै सबै एक भएर लाग्न आग्रह गरेका हुन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज