by Bihani Post
साउन १६,
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सर्लाही, सप्तरी र आसपासमा पानी परेको छ । तर मधेशमा धान खेतीलाई हुने गरी अझै पनि पर्याप्त रुपमा पानी पर्न सकेको छैन । आज पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।