आजको मौसम

जेठ २४,
आज देशका धेरै ठाउँको मौसम सफा छ । कोशी र बागमती प्रदेशसहित देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशीका धेरैजसो भागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव मौसमविदले बताएका छन्।

 

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज