गायक पृथ्वी खनालको गीत सार्वजनिक

जेठ १८,
गायक पृथ्वी खनालको नयाँ गीत ‘मन सानो’ सार्वजनिक भएको छ । गीतमा गायक खनालको शब्द तथा संगीत रहेको छ ।

गायिका इन्द्रकला राईको स्वर रहेको छ । उनलाई विकास थारुले साथ दिएका छन् । गीतमा संगीत संयोजन साहस शाक्यले गरेका छन् ।

‘मन सानो’ गीतको भिडियो लोकेन्द्र सुब्बा निर्देशन गरेका छन् । भिडियोमा रोश्नी कार्की र गायक खनालको अभिनय गरेको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज