सिठ्ठी बजाउँदै शिक्षकहरू सडकमा

चैत २४
काठमाडौंमा आन्दोलनरत शिक्षकहरू आज सिठ्ठी बजाउँदै सडकमा निस्किएका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज सरकारको ध्यानाकर्षण गराउन विरोध स्वरुप र्‍यालीको क्रममा सिठ्ठी बजाउँदै आन्दोलन गरेका हुन् ।

शिक्षकहरूले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा नै गरेका छन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज