by Bihani Post
चैत ०५
अछाममा भूकम्प गएको छ । आज बिहान ६ः३३ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का अछामका साथै आसपासका जिल्लामा महसुस भएको थियो ।