by Bihani Post
चैत ०४
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र फुलहम विजयी भएका छन् । प्रिमियर लिगमा ७० अङ्क रहेको लिभरपुल शीर्ष स्थानमा छ । ५८ अङ्कका साथ आर्सनल दोस्रो र ५४ अङ्क रहेको नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ । ४९ अङ्क रहेको चेल्सी चौथो स्थानमा छ ।