मनकामना दर्शन गरेर फर्किँदै गरेका यात्रु सवार गाडी दुर्घटना, एकजनाको मृत्यु

मनकामना दर्शन गरेर फर्कँदै गरेको गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

तीर्थयात्री बोकेको भ्यान गोरखाको सहिद लखन गाउँपालिका–३ कन्टारमा सोमबार बिहान ११:३० बजे दुर्घटना भएको हो।

प्रहरीका अनुसार १५ जना यात्रु बोकेर चितवनबाट भ्यान तीर्थयात्री लिएर मनकामना आएको थियो।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज