Home / खेलकुद खबर

खेलकुद खबर

खेल आज : फेरि पनि कुवेतलाई राेक्ने रणनीतिमा नेपाली टाेली

काठमाडौं । कुवेतसँग नेपालले आज दाेस्राे मैत्रीपूर्ण फुटबल खेल्दै छ । कुवेतमै रहेकाे नेपाली टोलीले उसैको घरेलु मैदानमा हुन लागेकाे दाेस्राे खेलमा पनि कुवेतलाई राेक्ने या पराजित गर्ने रणनीति लिएकाे छ । गत बिहीबार भएकाे पहिलो खेलमा कुवेतलाई नेपालले गाेलरहीत बराबरीमा रोकेको थियाे । बिहीबार राति अबेरसम्म भएको पहिलाे मैत्रीपूर्ण …

Read More »

दमक चोकमा भारतीय ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

दमक । झापाको दमक चोकमा भएको सडक दुर्घटनामा मंगलबार दिउँसो बाबुछोराको मृत्यु भएको छ । मोरङका पथरी शनिश्चरे ९ का ६५ बर्षिय धनप्रसाद गिरी र २९ बर्षिय खेमकुमार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । को १३ प ७९४५ नम्बरको पल्सर मोटरसाइकलमा बाबुछोरा सवार रहेका थिए । भारतीय नम्बर प्लेटको …

Read More »

कतारले विश्वकप आयोजनास्थल सुरक्षाका लागि सहयोग मागेपछि नेपाल प्रहरीले पा-यो स्पष्ट

सन् २०२२ को फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप आयोजनास्थल सुरक्षाका लागि नेपाल प्रहरीसँग सहयोग मागेको चर्चा चल्दै आएको छ । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कतार भ्रमणका क्रममा विश्वकप आयोजक कतारले नेपाल प्रहरीसँग आयोजनास्थलको सुरक्षाका लागि ठुलो संख्यामा सहयोग माग गरेको समाचार आएको थियो । तर, यो सत्य नभएको …

Read More »

ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा आज नेपाल र भारत भिड्दै

ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा नेपाल आज भारतसँग भिड्ने भएको छ । एशिया छनौट खेल्न नेपाली टानेली हाल म्यानमामा रहेको छ। नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ दुई …

Read More »

मैदानमै आइसिसी आचार संहिता विपरित आपत्तिजनक काम गरेपछि स्टार क्रिकेटर सन्दीप लामिछाने सहित ३ खेलाडी कारवाहीमा

आइपिएल खेलेर फर्किएपछि नेपाली क्रिकेटमा अन्य खेलाडीको भन्दा छुट्टै छवि बनाएका स्टार क्रिकेटर सन्दीप लामिछानेमाथि अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही भएको छ । पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटमा शनिबार सम्पन्न खेलमा सन्दीपसहित चारजना खेलाडी माथि कारबाही भएको हो । प्रतियोगितामा खेल भावना विपरित व्यवहार देखाएको आरोपमा विराटनगर टाइटन्सका कप्तान …

Read More »

६ महिनामै करोडपति खेलाडीको सूचीमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने अस्ट्रेलियाको प्रतिष्ठित बिग बास लिग क्रिकेटका लागि अनुबन्धित भएको समाचारले खेल जगत्लाई फेरि तताएको छ। ६ महिनाअघि मात्र इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका १८ वर्षीय यी लेगस्पिनरको बिग बासमा ‘डेब्यु’को समाचारले नेपाली खेल क्षेत्रलाई तरंगित पारेको हो आईपीएलमा दिल्ली डेयरडेभिल्सले सन्दीपका …

Read More »

नेपालमै प्याराग्लाइडिङ विश्व कप शुरु हुने तयारी भयो पूरा

भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबारदेखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका ९८ खेलाडीले नाम दर्ता गराइसकेको र खेलाडी प्रतियोगिता स्थलमा आउनेक्रम जारी रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले …

Read More »

एएफसी यु–१९ फुटबल च्याम्पियनसिपमा भारत माथि नेपालको २-० को जित दर्ता

यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपाल विजयी भएको छ आज भएको खेलमा भारतलाई पराजित गर्दै नेपाल विजयी भएको हो नेपालका लागि खेलको ५९ र ८८ औँ मिनेटमा रेखा पौडेल गोल गरेकी थिईनन् उनकै गोलको सहयोगमा नेपालले भारतलाई सुन्यकाविरुद्ध २ गोलले पराजित गर्न सफल भएको हो भारतलाई निरन्तर दबाबमा राख्न सफल नेपाल …

Read More »

एएफसी यु–१९ फुटबल च्याम्पियनसिप भारत विरुद्ध नेपालको अग्रता भारत माथि नेपालको आक्रमण

यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले अहिले आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । जारी खेलमा नेपाल एक गोलले अगाडी रहेको नेपालका लागि खेलको ५९ औँ मिनेटमा रेखा पौडेलले गरेको गोल निकै उत्कृष्ट थियो थाइल्याण्डको चोनबुरी रङ्गशालामा जारी खेलमा नेपालले अग्रता बढाएको हो । अहिले पहिलो हाफ सकिएर दोस्रो हाफको …

Read More »

टी–२० छनोट प्रतियोगितामा नेपालको लगातार चौथो जित हासिल

टी–२० छनोट प्रतियोगितामा नेपालले लगातार चौथो जीत हासिल गरेको छ भुटानविरुद्ध नेपालले नेपालले ११७ रनको जीत निकालेको हो ।भुटानलाई जितका लागि १ सय ५१ रनको लक्ष्य दिएकोमा भुटान ३३ रनमा अलआउट भएको छहो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो जवाफी …

Read More »