Home / भिडियो / चितवनमा आफ्नै बाबुले गरे १३ बर्षिय छोरी माथी बलात्कार, यी केटीले खोलीन् सवै रहस्य । (भिडियाे सहित)

चितवनमा आफ्नै बाबुले गरे १३ बर्षिय छोरी माथी बलात्कार, यी केटीले खोलीन् सवै रहस्य । (भिडियाे सहित)

पुर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि फरार रहेका बाबु पक्राउ परेका छन् । बाबुले आफुलाई पटक पटक करणी गरेको भन्दै छोरीले ईलाका प्रहरी कार्यालय खैरहनीमा सोमबार जाहेरी दिएकी थिइन् ।
त्यस लगत्तै फरार भएका बाबुलाई प्रहरीले नुवाकोटबाट बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम् प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । नुवाकोटबाट पक्राउ परेका उनलाई राती नै चितवन ल्याएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

About Bihani Post

Check Also

आफ्नै छोराले खाल्टो खनेर पुरन लाग्दा भागेर बाचेका बाबु आम को पिडा ( हेर्नुहोस भिडियो सहित )

आफ्नै छोराले खाल्टो खनेर पुरन लाग्दा भागेर बाचेका बाबु आम को पिडा यस्तो दर्दनाक ( …

Leave a Reply

Your email address will not be published. Required fields are marked *