Home / समाचार / एकाबिहानै बझाङ केन्द्रबिन्दू बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

एकाबिहानै बझाङ केन्द्रबिन्दू बनाएर ४.८ रेक्टर स्केलको भूकम्प

बझाङ । बझाङमा सोमबार बिहान भूकम्प गएकाे छ ।

बिहान करिब ४ बजेर २७ मिनेटमा ४.८ रेक्टर स्केलको भुकम्प गएको छ राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

बझाङ सदरमुकाम चैनपुरबाट पुर्वमा पर्ने जयपृथ्बी नगरपालिका- १ कैलासमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको हाे । भूकम्पबाट खास कुने क्षति नभए पनि स्थानीय सामान्य त्रास भने पैदा गरेकाे छ ।

-News 24nepal

About Bihani Post

Check Also

ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा, वृद्धभत्ता बढाइने

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौँ बैंक खाता¬’ राष्ट्रिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *