Home / भिडियो / कृत्रिम हात हाल्न भारत पुगेका कृष्ण निराश हुँदै नेपाल फर्किए (भिडियो

कृत्रिम हात हाल्न भारत पुगेका कृष्ण निराश हुँदै नेपाल फर्किए (भिडियो

काठमाडौ काम गर्ने क्रममा करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएका कृष्ण वली केही महिना अगाडि सहयोगको अपिल गर्दै मिडियामा आएका थिए । उनको दु:ख् पीडा देखेर धेरै सहयोगी मनहरुबाट देश विदेशबाट सहयोग रकम पनि आयो । र केही दिन अगाडि मात्र हात हाल्नको लागि श्रीमती रुपा पुलामी सँगै भारत पुगेेका कृष्ण वली एक हप्ता पछि पुन: नेपाल फर्किएका छन् ।
केही मिडियाहरु मार्फत कृष्ण वलिले कृत्रिम खुट्टा राखेर हिड्न थाले भन्ने खबरहरु आइरहँदा उनिहरुले यो बिषयमा पनि स्पष्टीकरण पनि दिएका छन् । खुट्टा तयार भएपनि हिपको समस्याले अहिले हालेर हिड्न नसकेको बताएका छन् ।
बाकी भिडियोमा

About Bihani Post

Check Also

आफ्नै छोराले खाल्टो खनेर पुरन लाग्दा भागेर बाचेका बाबु आम को पिडा ( हेर्नुहोस भिडियो सहित )

आफ्नै छोराले खाल्टो खनेर पुरन लाग्दा भागेर बाचेका बाबु आम को पिडा यस्तो दर्दनाक ( …

Leave a Reply

Your email address will not be published. Required fields are marked *