Home / भिडियो / विप्लबका नेताहरु जङ्गल पसिसकेको र अब जनयुद्धको अन्तिम तयारीमा हुँदै गरेको विप्लव पार्टी भित्रैबाट खुल्यो यस्तो डरलाग्दो रहस्य

विप्लबका नेताहरु जङ्गल पसिसकेको र अब जनयुद्धको अन्तिम तयारीमा हुँदै गरेको विप्लव पार्टी भित्रैबाट खुल्यो यस्तो डरलाग्दो रहस्य

पछिल्लो समयमा देशमा गलत गतिबिधि फैलाएको भन्दै विप्लब नेकपालाइ प्रतिबन्ध लगाए संगै उनका कार्यकर्ताहरु यतिबेला आक्रोसित छन।सरकारले जनयुद्ध भएको हेर्न चाहेको र अब यसको नतिजा देखाउने भन्दै विप्लब नेकपाका एक नेताले अब हतियार बोक्न तयार रहेको बताउछन।
विप्लबले पछिल्लो समय आफ्नो राजनीतिक क्रियाकलाप बढाएको भएर सरकारले उक्त प्रतिबन्ध लगाएको थियो।प्रतिबन्ध लगाए संगै विप्लब नेताहरु यतिबेला भुमिगत छन।आजको कुराकानी गरिरहदा विप्लबका एक नेता नर बहादुर कार्कीले पनि आफ्नो चेतावनी सरकारलाई दिएका हुन्।हेरौ भिडियो कुराकानी

About Bihani Post

Check Also

आफ्नै छोराले खाल्टो खनेर पुरन लाग्दा भागेर बाचेका बाबु आम को पिडा ( हेर्नुहोस भिडियो सहित )

आफ्नै छोराले खाल्टो खनेर पुरन लाग्दा भागेर बाचेका बाबु आम को पिडा यस्तो दर्दनाक ( …

Leave a Reply

Your email address will not be published. Required fields are marked *