Home / भिडियो / मन्दिर भित्रै यौन कार्य स्थानियले बनाए भिडियो हेर्नुहोस भिडियो

मन्दिर भित्रै यौन कार्य स्थानियले बनाए भिडियो हेर्नुहोस भिडियो

काठमाण्डौ  । भारतको एक मन्दिरमा दुई जोडीलाई रंगेहात स्थानियहरुले फेला पारेका छन । जसमा एक जोडी भगवानको मुर्ती रहेको स्थान मन्दिर भित्रै बसेर आफनो यौन क्रिया गरिरहेका थिए भने एक जोडी मन्दिर पछाडी बाहिर बसेर आफनो यौन क्रिया गरिरहेका थिए । उनीहरुले यौन सम्पर्क नै भने गरेका थिएनन तर उनीहरु यस्तै यौन सम्बन्धी कार्य गरिरहेका थिए ।
उनीहरुले यसरी गर्न लागेको देखेपछी स्थीनय युवाहरु गएर उनीहरुको भिडियो बनाइ उनीहरुलाई त्यहाँ बाट खेदाएका छन । भगवानको दरबार मानिने मन्दिरमा मानिसहरुले यसरी यौन क्रियाकलाप गरेपछी त्यहाँका स्थानियहरु निक्कै आक्रोशित बनेका थिए । उक्त घटनाको भिडियो अहिले देश बिदेशका बिभिन्न युटुब च्यानलहरु तथा सामाजिक संजालहरुमा भाइरल भैरहेको छ ।

About Bihani Post

Check Also

आफ्नै छोराले खाल्टो खनेर पुरन लाग्दा भागेर बाचेका बाबु आम को पिडा ( हेर्नुहोस भिडियो सहित )

आफ्नै छोराले खाल्टो खनेर पुरन लाग्दा भागेर बाचेका बाबु आम को पिडा यस्तो दर्दनाक ( …

Leave a Reply

Your email address will not be published. Required fields are marked *