Home / Uncategorized / पोखरामा १० करोड ठगेर भागेकी भनीएकी महिला मिडियामा, ‘मर्न खोजीकी थिए, मेरो बेइजत गरीयो’ (भिडियो सहीत)

पोखरामा १० करोड ठगेर भागेकी भनीएकी महिला मिडियामा, ‘मर्न खोजीकी थिए, मेरो बेइजत गरीयो’ (भिडियो सहीत)

हिजो देखी एउटा खबरले पुरै पोखरा तातेको छ । एक महिलाले बिभिन्न ब्यक्तिहरु संग झण्डै १० करोड रुपैया ठगी गरेर भागेको भन्ने समाचारले आज पनि दिनभरी चर्चा पाइरह्यो । उनै १० करोड ठगी गरी भागेकी भनिएका महिला आज मिडियामा सार्वजनिक भएकी छिन । गण्डकी टेलिभिजनका लागी अपिल त्रिपाठीले १० करोड ठगी आरोपी महिला जसुधा पौडेल लाई सार्वजनिक गरी अन्तरवार्ता लिएका छन ।
अन्तरवार्तामा उनले आफुलाई पुर्वपतीले फसाउन खोजेको आरोप लगाइन । ‘मेरो बेइजत भयो, २ पटक सम्म मर्ने प्रयास पनि गरे’ – उनले बताएकी छिन । उता जसुधाका पुर्वपती सुरेन्द्र पौडेल भने उनका आरोप निराधार भएको दाबी गर्दछन । कृपया तलको पुरा कार्यक्रम हेर्नुहोस

About Bihani Post

Check Also

मन्दिर भित्रै यौन कार्य स्थानियले बनाए भिडियो हेर्नुहोस भिडियो

काठमाण्डौ  । भारतको एक मन्दिरमा दुई जोडीलाई रंगेहात स्थानियहरुले फेला पारेका छन । जसमा एक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *