Home / भिडियो / अन्तर्वार्तामै Pari Tamang ले लुगा खोल्दा यस्तो सम्म भयो (हेर्नुहोस् पुरा भीडियो)

अन्तर्वार्तामै Pari Tamang ले लुगा खोल्दा यस्तो सम्म भयो (हेर्नुहोस् पुरा भीडियो)

अन्तर्वार्तामै Pari Tamang ले लुगा खोल्दा यस्तो सम्म भयो (हेर्नुहोस् पुरा भीडियो)

अन्तर्वार्तामै Pari Tamang ले लुगा खोल्दा यस्तो सम्म भयो (हेर्नुहोस् पुरा भीडियो)
यो पनि पढ्नुहोस
अर्घाखाँची मा २ वटा बम भेटियो
अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका –३ गहेलीमा द्वन्द्वकालमा राखिएका दुईवटा सकेट बम नेपाली सेनाको बम डिस्पोजर टोलीले डिस्पोज गरेको छ । ओडारमा शंकास्पत वस्तु रहेको भनेर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजी गर्दा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उक्त सकेट बम द्वन्द्वकालमा छाडिएको र खिया लागेको अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले जानकारी दिए । जिल्लाभर कुनै पनि स्थानमा पनि शंकास्पद वस्तु खिया लागेको अवस्थामा देखिए नेपाल प्रहरीलाई खबर गर्न समेत उनले आग्रह गरेकाठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा बम विस्फोट गराउँदै हिँड्ने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको
प्रहरी टोलीले दाङको तुल्सीपुरका नुमबहादुर विक, भोजपुरको टेम्केमैयाका डिकेन्द्र राई, झापाको मेची नगरपालिका–३ का शिव धिमाल र
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का विशाल तामाङलाई पक्राउ गरेको हो । उनीहरुले एक जनााको मृत्यु र दुई जना घाइते हुने गरी गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट गराएका थिए । सोही समूहले गत फागुन २४ गते तीन जना घाइते हुने गरी काठमाडौँको वसुन्धराका रोहन गुरुङको घरमा बम विस्फोटन गराएको महाशाखाका निमित्त प्रमुख केदार ढकालले जानकारी दिए । विक र राईलाई काठमाडौँबाट तथा धिमाल र तामाङलाई काभ्रेबाट पक्राउ गरिएको हो । काभ्रेमा लुकीछिपी बसेको सूचनाका आधारमा खोजतलासका क्रममा मङ्गलबार सोही गाउँपालिका–२ काफलडाँडाबाट धिमाल र तामाङलाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिन खोज्दा सो समूहले प्रहरीमाथि गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले चार राउण्ड गोली फायर गरेको ढकालले बताए । घटनास्थलबाट विभिन्न कम्पनीको ६ थान मोबाइल, चार्जर, पिलास र विभिन्न पुस्तक बरामद गरिएको छ । महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरी नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

About Bihani Post

Check Also

५२ वर्ष देखि नेपालमा बस्छन् अर्का फिलिप, यस्तो छ अवस्था, पुतली बाजेको दर्दनाक कथा (भिडियो

सुन्दर नगरी पोखरा, पोखरा भन्ने वित्तिकै संसारले पर्यटकीय ठाउँ भनेर चिन्ने गर्दछ । यहि पोखरामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *