Home / मनोरन्जन खबर / स्टेजमै गायिका ज्योती मगर माथी ढुङ्गा प्रहार …(भिडियो सहित)

स्टेजमै गायिका ज्योती मगर माथी ढुङ्गा प्रहार …(भिडियो सहित)

काठमाडौं । चर्चित लोकदोहोरी गायिका ज्योति मगर बेला बेलामा विवादित बन्दै आएकी गायिका हुन् । रोल्पा जिल्लाको साधारण परिवारमा हुर्केकि ज्योती मगर धेरै जस्तो छोटो पहिरन र भल्गर प्रस्तुतिहरुले विवादमा आइरहन्छन् । तर आफू माथि लागेको आरोपहरु सहर्ष स्विकार्छिन् उनी ।
छोरीहरुलाई कुदृष्टि नजरले हेर्ने समाजलाई केही गरेर देखाउनु पर्छ भन्ने गायिका अहिले चलिरहेको धेरै मेला महोत्सवमामा प्रस्तुति दिन व्यस्त छिन् ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-७, जितपुरमा जारी दोस्रो जितपुर बृहत खेलकुद सांस्कृतिक एवम् व्यापार मेलामा ज्योती मगरमाथी ढुङ्गा प्राहार भएको छ । बिहिबार राती स्टेजमा प्रस्तुती दिने क्रममा उनिमाथी ढुङ्गा प्राहार भएको थियो ।

About Bihani Post

Check Also

विवादमै परेको बेला सालको पात टपरीमा बब्बाल डान्स (भिडियोसहित)

काठमाडौँ । अहिले दर्शक श्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा पर्छ। ‘सालको पातको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *