Home / समाचार / दुःखद खबर आयो | गर्जिए विप्लव जनता होईन अब नेता मार्दै छु | देश कै विभिन्न भागमा ठुलो क्षति

दुःखद खबर आयो | गर्जिए विप्लव जनता होईन अब नेता मार्दै छु | देश कै विभिन्न भागमा ठुलो क्षति

दुःखद खबर आयो | गर्जिए विप्लव जनता होईन अब नेता मार्दै छु | देश कै विभिन्न भागमा ठुलो क्षति
https://youtu.be/_09ok5rEnss
विप्लवको नेपाल बन्द : झापामा गाडि तोडफोड, जनजीवन प्रभावित
झापा । ओली सरकारको ज्यादती र दमनबिरुद्ध चरणबद्ध संघर्षको घोषणा गरेको नेपाल कम्युनिष्ट पार्टीले बिहिबार नेपाल बन्द आव्हान गरेको छ।बन्दका कारया झापासहित देशभरको जनजीवन प्रभावित भएको छ। झापाका शैक्षिक संस्था बिहानैदेखि ठप्प रहेका छन् भने राजमार्गहरुमा सवारी साधन पनि चल्न सकेका छैनन्।झापाको दमक चोक पश्चिममा एक जिपमा अज्ञात समूहले तोडफोड गरेका छन्। पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको को १ च ४७६० नम्बरको राईनो जिपमा बिहीबार बिहान ४ बजे तोडफोड गरेको दमक ५ का चालक सुरेन्द्र बस्नेतले बताए।
इलाका प्रहरी कार्यालय दमक बाट करिब पांचसय मिटर पश्चिम सगरमाथा पेट्रोल पम्प छेउमा भएको उक्त घटनामा गाडिको अगाडिको सिसा फुटेको छ। बुटवल – बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको कालिकानगरमा बम फेला परेको छ ।बिहिबार विहान डिभाईडरमाथि कालो रंगको शंकास्पद बस्तु भेटिएपछि सर्वसाधारण त्रसित भएका थिए ।बम प्रहरीले निस्क्रिय गरेको प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक (डिएसपी) डिलबहादुर मल्लले जानकारी दिए । मल्लले आतंक फैलाउन हाते बम राखेको पाइएको जानकारी दिए । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गतिविधिमाथि प्रतिबन्ध लगाएपछि देशका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला पेरका विप्लव नेतृत्वको नेकपाका गतिबिधिमाथि रोक लगाउने निर्णयसंगै ठाँउठाँउमा शंकास्पद बस्तु भेटिएका छन् ।

About Bihani Post

Check Also

विप्लव तथा उनका अन्य नेता पक्राउ परे जन्मकैदको सजाय हुने

काठमाडौं । प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पक्राउ परेमा प्रचलित कानुनअनुसार उनीमाथि जन्मकैद सजाय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *