Home / भिडियो / इथियोपियन एअरलाइन्सको विमान दुर्घटनाको डरलाग्दो लाइभ भिडियो बाहिरियो (हेर्नुहोस डरलाग्दो भिडियो)

इथियोपियन एअरलाइन्सको विमान दुर्घटनाको डरलाग्दो लाइभ भिडियो बाहिरियो (हेर्नुहोस डरलाग्दो भिडियो)

नैरोबी – आइतबार बिहान आडीस अबाबाबाट नैरोबी आउदै गरेको इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान दुर्घटनामा परेको थियो । उक्त विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका सदस्य रहेका थिए ।उक्त इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार विहान ८।३८ मा विमान उडेको थियो ।
उक्त इथियोपियन एअरलाइन्सको विमान दुर्घटनामा १५७ जनाकै मृत्यु भएको थियो । एक नेपाली सहित १५७ जनाको ज्यान जानेगरी भएको इथियोपियाली विमान कम्पनीको बोइङ ७३७ राजधानी अदिस अबाबाबाट उडेको केही मिनेटपछि आइतबार बिहान दुर्घटनाग्रस्त भएको थियो ।उक्त ईथियोपियन प्लेन दुर्घटनाको डरलाग्दो लाइभ भिडियो हेर्नुहोस

About Bihani Post

Check Also

मन थामेर हेर्नुहला ,बाध्यताले खाँडी देशमा पुगेकी नेपाली चेली को दर्दनाक कहानी ( भिडियो सहित )

बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरु को रहर नभएर बाध्यता हो । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *