Home / स्वास्थ्य खबर / अब ५ हजार मै किड्नीको उपचार लाखौ असुल्ने डाक्टरहरुको भागाभाग (भिडियो)

अब ५ हजार मै किड्नीको उपचार लाखौ असुल्ने डाक्टरहरुको भागाभाग (भिडियो)

काठमाडौँ : आयुर्वेद पद्धती मार्फत विभिन्न किसिमका रोगको सफल उपचार गर्दै आएका बैद्य गणेश बहादुर राउतले किड्नीको उपचारमा नयाँ पद्धतीको विकास गरेको दावी गरेका छन् ।

उनले मात्रै पाँच हजारमा किड्नी ड्यामेज हुने रोगको उपचार गर्ने बताएका छन् । यस्तै उनले किड्नी ड्यामेज भएको भन्नु गलत भएको किड्नी कमजोर भएको भनेर बुझ्नु पर्ने बताए ।

उनले उपचरको नाममा एलोपेथीक डाक्टरहरुले बिरामी लुट्ने काम गरेको बताए । उनले आफुले आयुर्वेदीक पद्धती मार्फत सफल रुपमा जटील रोगहरुको पनि सफल र स्ुलभ रुपमा उपचार गर्न सकिन्छ भन्दा विभिन्न किसिमका धम्की आउने गरेको पनि बताए ।

भिडियो :

About Bihani Post

Check Also

पसिना गन्हाउने समस्या छ ?त्यसो भय यस्तो छ समाधानको उपाय

चियाका किसिममा हरेक व्यक्तिको आ–आफ्नै रुची हुन्छन्। कसैले दूध राखेको चिया पिउन रुचाउँछन् भने कतिपयले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *