Home / मनोरन्जन खबर / प्रहरी र बडीगार्डले सुरक्षा दिन नसकेपछि हलबाट भागे अनमोल, …(हेर्नुहोस् भिडियो)

प्रहरी र बडीगार्डले सुरक्षा दिन नसकेपछि हलबाट भागे अनमोल, …(हेर्नुहोस् भिडियो)

यो बर्षकै प्रतिक्षित चलचित्र ‘क्याप्टेन’हिजो बाट रिलिज भएका छन् । देशभरका हलमा रिलिज भएका यो चलचित्रले लामो समयदेखि चलचित्रको व्यापारमा लाग्दै आएको खडेरी चिर्ने आशा गरिएको छ ।
दिवाकर भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘क्याप्टेन’लाई भूवन केसीले निर्माण गरेका हुन् । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार लगायतका कलाकारको मुख्य भूमिका छ ।
यो चलचित्रले एउटा गाउँको यूवकको फुटबल खेलेर गोल्ड मेडल जित्ने सपनालाई देखाएको छ । प्रहरी र बडीगार्डले सुरक्षा दिन नसकेपछि हलबाट भागे अनमोल – युवतीहरुको रुवाबासी…हेर्नुहोस् भिडियो….

About Bihani Post

Check Also

विवादमै परेको बेला सालको पात टपरीमा बब्बाल डान्स (भिडियोसहित)

काठमाडौँ । अहिले दर्शक श्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा पर्छ। ‘सालको पातको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *