Home / Uncategorized / काठमाडौँमा ५ युवतीलाई एक बालकले यस्तो सम्म गरेपछि सबैलाई अचम्मित बनाए (भिडियो सहित

काठमाडौँमा ५ युवतीलाई एक बालकले यस्तो सम्म गरेपछि सबैलाई अचम्मित बनाए (भिडियो सहित

झापाको दमकमा बिक्रम लावती नाम गरेका बालक भेटिए । रहर हैन बाध्यता पर्यो उनलाई सडकमा गाउँन । सानो उमेरबाट घर छोडेर आफ्नो काकाको घरमा बस्तै आएका बिक्रमको पारिवारिक अवस्था अत्यन्तै नाजुक छ । बुबा भारतमा काम गर्न जानुभएको छ तर उहाको कमाईले परिवारको छाक टार्न र सामान्य कपडा लगाऊन धौ धौ पर्छ । उनको १ हात लडेर भाचिएको छ । त्यो हातको उपचार गर्न उनि स्कुल छुट्टि भएपछि सडक सडक गित गाएर हिड्ने गर्छन ।करिब ११ बर्ष पुगेका बिक्रम दिनभरी सडकमा हुन्छन र रात परेपछि कहिले काकाको घर कहिले सडकको पेटीमानै रात बिताउछन् ।
सडकको पेटीमा बसेर गाउँदै मागेको अवस्थामा मैले देखे उनको त्यो जादुमय स्वरले मलाई मार्मिक बनायो किनकि बिक्रमले सडकमा बसेर अत्यन्तै मार्मिक गित गाउँदै थिए । बिक्रम लावतीको यस्तो प्रतिभा देखेपछि म र मेरा ३ जना साथी मिलेर पाँचथर जिल्लाको मौवामा बिक्रमको घर गयौ । त्यहाँ पुगेपछि हामी अत्यन्तै दुखित भयौ किनकि बिक्रमको घर अनि परिवारको त्यस्तो दर्दानाक अवस्था देख्दा सबैका आँशु रसाए । सम्पूर्ण नेपाली माझ पुराउन सबैले यो भिडियो धेरै भन्दा धेरै सेयर गर्दिनुहोला ।

About Bihani Post

Check Also

एयरपोर्ट मै भयो रुवाबासी, दुबै हात र खुट्टा नभएका बुद्धिमान काठमाडौँ आइपुगे

एयरपोर्ट मै भयो रुवाबासी, दुबै हात र खुट्टा नभएका बुद्धिमान काठमाडौँ आइपुगे | Buddiman कुँवर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *