Home / Uncategorized / खुट्टा हालेपछि अब कृष्ण ओली यस्तो हात हाल्दै ! हेर्नुहोस -डाक्टरले यस्तो गर्दैछन् (भिडियो सहित हेर्नुहोस्)

खुट्टा हालेपछि अब कृष्ण ओली यस्तो हात हाल्दै ! हेर्नुहोस -डाक्टरले यस्तो गर्दैछन् (भिडियो सहित हेर्नुहोस्)

काठमाडौं- लामो समयदेखि आफ्ना १ खुट्टा र २ हात विहिन भएर दुखीत जीवन विताइरहेका कृष्ण ओलीको जीवनमा अन्तत : खुसियाली आएको छ ।

कमजोर आर्थिक स्थितिका कारण आफ्नो खुट्टाको उपचार गराउन नसकेका कृष्ण ओलीलाई सम्पूर्ण नेपालीले सहयोग गरेर उनको कृतिम खुट्टा जोडिदिएका छन् ।

लामो समयदेखि कृष्ण ओली र उनकी श्रीमती रुपा ओलीले शिशिर भण्डारीको युटुब च्यानल मार्फत सम्पूर्ण नेपालीमा सहयोगको लागि अपिल गरेका थिए । नभन्दै सबैले आफूले सकेजति सहयोग कृष्णको लागि गरिदिएका छन् ।

About Bihani Post

Check Also

एयरपोर्ट मै भयो रुवाबासी, दुबै हात र खुट्टा नभएका बुद्धिमान काठमाडौँ आइपुगे

एयरपोर्ट मै भयो रुवाबासी, दुबै हात र खुट्टा नभएका बुद्धिमान काठमाडौँ आइपुगे | Buddiman कुँवर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *