Home / Uncategorized / प्रेमीसँग सल्केपछि श्रीमानको योजनाबद्द विभत्स हत्या…(पूरा हेरि सक्दो शेयर गरौ )

प्रेमीसँग सल्केपछि श्रीमानको योजनाबद्द विभत्स हत्या…(पूरा हेरि सक्दो शेयर गरौ )

धनकुटा। आफ्नै श्रीमानको हत्या अभियोगमा श्रीमती र उनका प्रेमीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । गत कात्तिक १७ गते धनकुटा नगरपालिका १ हिलेस्थितमा लागेको मिनी मेलामा ३८ बर्षीय रामबावु चौधरीको हत्यामा संलग्न श्रीमती र प्रेमीलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको हो ।

सुनसरीको इटहरी–१५ वस्ने २९ बर्षीय प्रिया चौधरी र उनका प्रेमी भनिएका धनकुटाको साँगुरीगढी गाउँपालिका ९ घर भई हाल सुनसरीको बराहक्षेत्र नगरपालिका ५ कालाबन्जरका ३१ बर्षीय सबिन राईलाई चौधरीको हत्यामा संलग्न भएको भन्दै आज सार्वजनिक गरेको हो ।

मृतक चौधरीका श्रीमती र राईबीच प्रेम सम्बन्ध भएपछि योजनाबद्द रुपमा श्रीमानको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । प्रिय चौधरीको २ सन्तान र सबिन राईको एक सन्तानसमेत रहेका छन् ।source:satyasamachar

About Bihani Post

Check Also

निर्मला हत्या प्रकरण : तत्कालीन एसपी बिष्ट अदालतमा हाजिर, अब हुनेभयो यस्तो कारबाही (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

कञ्चनपुर । नेपाल प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् । निर्मला पन्त …

Leave a Reply

Your email address will not be published. Required fields are marked *