Home / Uncategorized / मुख खोले बम्जनले – सिन्धुली बाट पहिलो पल्ट यस्तो भन्दै (हेर्नुस पुरा भिडियो)

मुख खोले बम्जनले – सिन्धुली बाट पहिलो पल्ट यस्तो भन्दै (हेर्नुस पुरा भिडियो)

मुख खोले बम्जनले – सिन्धुली बाट पहिलो पल्ट यस्तो भन्दै (हेर्नुस पुरा भिडियो)

यो पनि पढ्नुस
स्विजरल्याण्डमा प्रधानमन्त्री ओलीले भनेः म नागरिकको नोकर हूँ, शासक बन्न चाहन्न (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताको नोकर बन्ने तर शासक नबन्ने बताउनुभएको छ ।

विश्व आर्थिक मञ्चको कार्यक्रममा भाग लिन स्विजरल्याण्डको डाभोस पुग्नुभएका ओलीले प्रजातन्त्रको सून्दरता भनेकै नागरिकमैत्री शासन भएको बताउनुभयो ।

सेपिङ द फ्युचर अफ डेमोक्रेसी शिर्षकको सेसनमा ओलीले नागरिकको हितमा काम गर्ने नेता भएको भन्दै नागरिकका हक अधिकार सुरक्षित नभएसम्म त्यो प्रजातन्त्र दिगो नहुने पनि बताउनुभयो ।

नेपालले पूर्णरुपमा लोकतन्त्रको उपभोग गरिरहेको भन्दै ओलीले यही शासन प्रणालीमार्फत सुखी नेपाली, समृद्ध नेपालको चाहना पूरा गर्ने बताउनुभयो ।

नेपालमा एकतान्त्रिक शासनको अन्त्य भएको र नागरिकले चुनेका नागरिकका प्रतिनिधि सत्तामा रहेका भन्दै ओलीले केन्द्रमा भएका धेरै अधिकार तल्लो तहमा पुगेको पनि दावी गर्नुभयो । साथै उहाँले नेपाल केन्द्रीकृत मानसिकतामा नभएको पनि स्पष्ट गर्नुभयो ।

About Bihani Post

Check Also

मन थामेर हेर्नुहला ,बाध्यताले खाँडी देशमा पुगेकी नेपाली चेली को दर्दनाक कहानी ( भिडियो सहित )

बैदेशिक रोजगारीको लागी खाँडिका बिभिन्न देशहरुमा जाने नेपाली महिलाहरु को रहर नभएर बाध्यता हो । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *