Home / Uncategorized / तपस्वी बम्जनको आश्रममा मध्य रातमा पुग्दा जे देखियो||आनिहरु यस्तो अवस्थामा भेटिए

तपस्वी बम्जनको आश्रममा मध्य रातमा पुग्दा जे देखियो||आनिहरु यस्तो अवस्थामा भेटिए

तपस्वी बम्जनको आश्रममा मध्य रातमा पुग्दा जे देखियो||आनिहरु यस्तो अवस्थामा भेटिए

यो पनि पढ्नुहोस :
भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारधीन सिम्रौन पौडेलको पैसाले गर्दा उपचारमा समस्या !

तातो तेलमा शरीर डढेकी गैंडाकोटकी २२ महिने नाबालिकाको उपचार खर्च अभाव भएको पारिवारले जनाएको छ । भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको सिम्रौन पौडेलको पैसा नहुँदा उपचारमा समस्या भएको हो । सिम्रौनकी आमा विष्णुमाया पौडेलले अहिलेसम्म ३ लाख खर्च भइसकेको बताउँदै अबको उपचार समस्या भएको बताइन् ।
कान्तिपुरसित पौडेलले भनिन्, ‘जुटेको पैसा र आफूसँग भएको सबै अस्पताललाई बुझाइसकियो अब गाह्रो भइसक्यो ।’ उनका अनुसार अस्पतालले अझै ३ हप्ता उपचारमा राख्नुपर्ने बताएको छ । गैंडाकोटको भृकुटीचोकमा ठेलागाडामा समसा व्यापार गर्दै आएकी पौडेलकी छोरी सिम्रौनको ६ दिनअघि समोसा पकाउन तताएको तेल पोखिएर अनुहारसहित शरीर डढेको छ ।

About Bihani Post

Check Also

खुसीको खबर ,सबैले पाए यस्तो सहयोग हेर्नुहोस (भिडियो सहित)

खुसीको खबर ,सबैले पाए यस्तो सहयोग हेर्नुहोस (भिडियो सहित) काठमाडौं । बुधबार राजधानीमा आयोजित धुर्मुस …

Leave a Reply

Your email address will not be published. Required fields are marked *