Saturday , August 24 2019
Breaking News

विज्ञान प्रविधि

नेपालीले बनाएको जहाजमा यसरी उडे महावीर पुन हेर्नुहोस भिडियो सहित

अमेरिका बस्ने नेपाली पाइलट प्रमोद रेग्मीले आफै जहाज बनाएर त्यसमा नेपालका प्रविधि विज्ञ महावीर पुनलाई अमेरिकी आकाशमा उडाएका छन् । पाइलट रेग्मीले डेढ करोड आफ्नै लगानीमा १८ महिना लगाएर बनाएको जहाज अमेरिकी हवाइ विभागमा सूचिकृत भएर उडान अनुमति समेत प्राप्त गरि उडान भरिरहेको छ । नेपालबाट अमेरिका पुगेका महावीर पुन …

Read More »

युट्युबले ल्यायो नयाँ फिचर, भिडियो हेर्नेका लागि यस्तो फाइदा

असोज २२, काठमाण्डौ | भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म युट्युबमा पछिल्लो समय एक पछि अर्को गर्दै नयाँ फिचरहरु थपिंदै गइरहेका छन् । फिचरहरु थप्ने क्रममा पछिल्लेपटक युट्युबले ‘मिनी प्लेयर’ नामक नयाँ फिचर थप गरेको छ, जुन प्रयोगकर्ताका लागि निकै उपयोगी हुनेछ । युट्युबको तल्लो बारमा एउटा बक्स जस्तै मिनी प्लेयर बटन दिइएको …

Read More »

सस्तो दामको पल्सर बाइक खोज्दै हुनुहुन्छ ? पूरानो नखोज्नुस्, अब सस्तैमा नयाँ नै चढ्नुस्

के तपाईले आफूले चढ्दै गरेको पल्सर बाइक बेच्नु भयो ? अनि पल्सरमै तपाईको हात बसेको छ । अब तपाईले विगतको भन्दा पनि धेरै सस्तो दाममा एबीएस सुविधासहितको पल्सर चढ्न पाउनु हुने भएको छ । बजाज मोटरसाईकल पछिललो दिनमा भएको बिक्री ग्रोथबाट निकै उत्साहित भएको छ । कम्पनीको सबैभन्दा सफल मोडल …

Read More »

बिदेशबाट नेपालमा फ्रीमा फोन गर्ने यस्तो छ तरिका, हेर्नुहोस्(भिडियो सहित)

जेठ । काठमाडौं । बिदेश देखि नेपाल फोन गर्नुहोस फ्रीमा…अनलिमिटेड मिनेटको सुविधा सहित ।नेपालबाट नेपाल मै पनि गर्न सकिने

Read More »

मोबाइल हराएर चिन्तित हुनुहुन्छ? हराएको मोबाइल १ मिनेटमै भेटाउने सजिलो तरिका (भिडियो सहित

मोबाइल हराएर चिन्तित हुनुहुन्छ? यदी त्यसो हो भने अब यसरी १ मिनेटमै पत्ता लगाउनुहोस् तपाँइको मोबाइल कसले लग्यो भनेर। यो जानकारी सबैको लागि निकै नै महत्वपूर्ण रहेको छ किनकी अहिले हाम्रो दैनिक जीवनमा मोबाइल हामीलाई नभइ नहुने चीज जस्तै बनेको छ। मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि …

Read More »

युवाहरुलाई मोबाइल ल्यापटपसम्बन्धी सक्षम बनाउँदै एलाईन्स

काठमाडौं । विगत ८ वर्षदेखि काठमाडौंको पुतलीसडकमा रहेर बेरोजगारीको समस्याले जरा गाडेको अवस्थामा युवाहरुलाई दक्ष बनाई रोजगारीको अवसर प्रदान गर्दै आएको एलाइन्स ल्यापटप एण्ड रिपेयरिङ सेन्टर अब नयाँ ढंगबाट सुचारु हुने भएको छ । आइएसओ र सीटीईंभीटीबाट मान्यता प्राप्त भएसँगै नयाँ ढंगबाट कक्षा सञ्चालन गर्न लागिएको सेन्टका सञ्चालक दिपक पोखरेलले …

Read More »

यसो गर्दा नेपालीमा बोलेका कुरा कम्प्युटरले टाइप गर्छ, पैसा नपर्ने र नयाँ सफ्टवेयर राख्न नपर्ने तरिका

अब फेसबुकमा स्टाटस लेख्न पनि टाइप गरिरहन पर्दैन । बोल्यो, कम्प्युटरले टाइप गर्दिन्छ । कपि गर्यो अनि फेसबुकमा पेस्ट गर्यो । कुनै समय थियो जुन बेला टाइप गर्न जानेको छु भन्दा गौरवको कुरा हुन्थ्यो, तिनलाई कम्प्युटरका जानकार मानिन्थ्यो । र, टाइप मज्जाले गर्न सक्नेहरु व्यवसायिकरुपमा पनि सफल हुन सक्थे । …

Read More »

आउने भयो पट्याउन मिल्ने ल्यापटप, एक ठाउँबाट अर्को ठाउँसम्म लैजान समेत सजिलो हुने

आउने भयो पट्याउन मिल्ने ल्यापटप, एक ठाउँबाट अर्को ठाउँसम्म लैजान समेत सजिलो हुने चिनियाँ कम्पनी लेनोभोले चाँडै नै विश्व बजारमा पट्याउन मिल्ने ल्यापटप ल्याउने भएको छ । प्रविधि विशेषज्ञहरूका अनुसार अमेरिकाको न्युयोर्कमा हालै भएको एउटा आयोजनमा कम्पनीले आफ्नो स्वप्न परियोजना बारे खुलासा गरेको छ । यो कम्प्युटरको स्क्रीनलाई प्रयोगकर्ताले आफ्नो …

Read More »

यी ८ काममध्ये कुनै एक काम गर्ने तपाईंमा क्षमता छ भने, क्षणभरमै करोडपति बन्न सक्नुहुन्छ

यी ८ काममध्ये कुनै एक काम गर्ने तपाईंमा क्षमता छ भने, क्षणभरमै करोडपति बन्न सक्नुहुन्छ मानिसले दैनिक काम गर्नुपर्ने एकमात्रै कारण हो, पैसा कमाउनु। आरामको जीवन जिउनका लागि मानिसहरु दैनिक काम गर्छन् । तर भनेजति पैसा कमाउन (बचत गर्न) सक्दैनन्। यो आलेखमा यस्ता केही सजिला कामबारे उल्लेख गरिएको छ, जसमा …

Read More »

फेसबुकमा समाचार लिंक पोष्ट गरेर पैसा कमाउने बाटो बन्द: व्यवसायिक पोष्ट कम प्राथमिकतामा !

फेसबुकमा समाचार लिंक पोष्ट गरेर पैसा कमाउने बाटो बन्द: व्यवसायिक पोष्ट कम प्राथमिकतामा ! फेसबुकको न्यूजफिडमा केहि दिन भित्रै व्यापक फेरबदल हुने फेसबुकले व्यवसाय, ब्रान्ड र मिडियाका पोस्टहरुलाई कम महत्व दिने गरी आफ्नो न्यूज फिडमा परिवर्तन गर्ने भएको छ । यसको साटो पारिवारिक र साथीभाइबीचका कुराकानीलाई प्राथमिकतामा राखिने फेसबुकका प्रमुख …

Read More »