Wednesday , June 19 2019
Breaking News

राजनीति खबर

‘हिरोहरू’ छुटाउन एक भए स्थानीय, रामपुरमा ‘धुर्मुस–सुन्तली’ र रेणुको मिटर डाउन

भरतपुर । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को तल्लोस्तरको गालीगलौज र अपमान सहेर बसेका गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आसपास बस्दै आएका स्थानीय जनताले उनीहरूलाई सबक सिकाएका छन् । राष्ट्रिय कलाकारको पहिचान बनाएका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले रंगशाला निर्माणस्थल आसपासमा बनाएको जस्तापाताको बार स्थानीयले भत्काइदिएपछि त्यसको …

Read More »

सरकार पाँचै वर्ष ओलीजीले चलाउनुहुन्छ: प्रचण्ड

धरान | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गरेका छन्। सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन …

Read More »

काठमाडौंमा कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा बालुवाटारमै रहेको दाबी गरेका छन् ।नेपाल शिक्षक संघ प्रदेश–५ को सभालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्छ भनेर किन भन्नु भएको थाहा छ ? किनकी हत्यारा बालुवाटारमै छ ।’कार्यक्रममा …

Read More »

ओलीले दिए दिल्लीबाटै‘आलोपालो सरकार’बारे प्रचण्डलाई जवाफ

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकार चलाउने विषय उठान गरेपछि प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले दिल्लीबाटै जवाफ दिएका छन् । बिहीबार नरेन्द्र मोदीको शपथ ग्रहणमा पुगेका प्रधानमन्त्रीले आलोपालो सरकार चलाउने पसरानै सहमति भएको प्रष्ट पारेका छन् । भारतकानवनिर्वाचित प्रधानमन्त्री मोदीको सपथग्रहणका क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले शुक्रबार यो कुरा …

Read More »

मेयर रेणु दाहालको निर्देशनपछि एसपी मल्ल थुरुरु, आफ्नै मतदाताहरूलाई पक्राउ गराइन्

भरतपुर, १६ जेठ । चितवन जिल्लामा धुर्मुस–सुन्तली फाउण्डेशनले बनाउन लागेको भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा सुरक्षाका लागि लगाइएको जस्तापातासहितको बार स्थानीयले बुधबार बिहान भत्काइदिएका छन् । सडक विस्तार गर्ने सम्बन्धमा असन्तुष्ट पक्षले उक्त घटना गराएको चितवन प्रहरीले जनाएको छ । डोजर नै प्रयोग गरेर झण्डै १ किलोमिटर क्षेत्रमा लगाइएको …

Read More »

बावुराम छोड्नुको कारण यस्तो पो करिस्माले !

कलाकारिता क्षेत्रबाट एकाएक राजनितिमा हाल फालेकी नायिका करिस्मा मानन्धरले अन्तत राजनितिबाट पनि वाक्क भएर नयाँ शक्ति पार्टी नेपाल छोडेको घोषणा गरेकी छिन् । हुन त उनले आफुले राजनिति छोडेको नभइ नयाँशक्ति पार्टी नेपाल परित्याग गरेको घोषणा गरेकी छिन् । त्यत्रो उर्जाका साथ नयाँशक्ति पार्टीमा होमिएकी करिस्मालाई किन यत्ति छिटो विरक्त …

Read More »

मोदीको पहिलोपटक यस्तो दादागिरी प्रधानमन्त्री बन्नसाथ नेपालमाथि

भारतीय पक्षले पूर्वसूचनाविना कोसी नदीको धारलाई फर्काएपछि सप्तरीको हनुमाननगर-कंकालिनी नगरपालिका–१३ को गोबरगाढा डुवानमा परेको छ ।गोवरगाढाको पूर्वी भागबाट कोसी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलमा शुक्रबार पानी छाडेको छ । पश्चिमबाट अचानक भँगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन् । भारतीय पक्षले एकतर्फी रुपमा तीन वर्षदेखि …

Read More »

बिहानै जलाए ट्रक विप्लवका कार्यकर्ताले

हेटौडा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दका क्रममा सोमबार बिहानै हेटौडाको चौकीटोलमा ट्रक आगजनी गरेका छन् । त्रिभुवन राजपथ अन्तर्गत हेटौडाको चौकीटोलमा प्रहरी चौकी नजिकै ना७ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भटराईले बताए । आगजनीका कारण गाडीका पूर्णरूपमा जलेको …

Read More »

माओवादी र प्रहरीबीच कुरखेडामा ठुलो भिडन्त, १६ जना सुरक्षाकर्मीको मृत्यु, थप बिबरणसहित

काठमाडौँ । भारतीय माओवादीकाे आक्रमणमा परी १६ जना  सुरक्षाकर्मीकाे मृत्यु भएकाे छ । गढ़चिरौलीकाे कुरखेडा तालुका भन्ने ठाउँमा माओवादी सेनाले सुरक्षाकर्मी चढेकाे सवारीमाथि आक्रमण गरेपछिकाे भिडन्तमा परी उनीहरुकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमध्ये सबै जना  प्रहरीकाे सी–६० कमाण्डाेहरु भएकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त शक्तिशाली आक्रमण भारतमा जनयुद्ध …

Read More »

खुशीको खबर कुलमानले दिए फेरी तीन करोड जनतालाई

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंभित्र कर्मचारीले चढ्ने प्रयोजनका लागि विद्युतीय गाडी मात्रै किन्ने भएको छ । प्राधिकरणले अब डिजेल र पेट्रोल गाडीको प्रयोगलाई निरुत्साहित गर्न आफैंले विद्युतीय सवारी प्रवर्द्धन गर्न लागेको हो । त्यसको सुरुआत काठमाडौंभित्र गुड्ने प्राधिरकणका गाडी विद्युतीय नै लिने नीति लिन लागिएको कार्यकारी निर्देशक कुलमान घिसिङले …

Read More »