Saturday , August 24 2019
Breaking News

खेलकुद खबर

दमक चोकमा भारतीय ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

दमक । झापाको दमक चोकमा भएको सडक दुर्घटनामा मंगलबार दिउँसो बाबुछोराको मृत्यु भएको छ । मोरङका पथरी शनिश्चरे ९ का ६५ बर्षिय धनप्रसाद गिरी र २९ बर्षिय खेमकुमार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । को १३ प ७९४५ नम्बरको पल्सर मोटरसाइकलमा बाबुछोरा सवार रहेका थिए । भारतीय नम्बर प्लेटको …

Read More »

कतारले विश्वकप आयोजनास्थल सुरक्षाका लागि सहयोग मागेपछि नेपाल प्रहरीले पा-यो स्पष्ट

सन् २०२२ को फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप आयोजनास्थल सुरक्षाका लागि नेपाल प्रहरीसँग सहयोग मागेको चर्चा चल्दै आएको छ । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कतार भ्रमणका क्रममा विश्वकप आयोजक कतारले नेपाल प्रहरीसँग आयोजनास्थलको सुरक्षाका लागि ठुलो संख्यामा सहयोग माग गरेको समाचार आएको थियो । तर, यो सत्य नभएको …

Read More »

ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा आज नेपाल र भारत भिड्दै

ओलम्पिक अन्तर्गत एशिया छनौट फुटबलमा नेपाल आज भारतसँग भिड्ने भएको छ । एशिया छनौट खेल्न नेपाली टानेली हाल म्यानमामा रहेको छ। नेपाल रहेको समूह ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ दुई …

Read More »

मैदानमै आइसिसी आचार संहिता विपरित आपत्तिजनक काम गरेपछि स्टार क्रिकेटर सन्दीप लामिछाने सहित ३ खेलाडी कारवाहीमा

आइपिएल खेलेर फर्किएपछि नेपाली क्रिकेटमा अन्य खेलाडीको भन्दा छुट्टै छवि बनाएका स्टार क्रिकेटर सन्दीप लामिछानेमाथि अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही भएको छ । पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटमा शनिबार सम्पन्न खेलमा सन्दीपसहित चारजना खेलाडी माथि कारबाही भएको हो । प्रतियोगितामा खेल भावना विपरित व्यवहार देखाएको आरोपमा विराटनगर टाइटन्सका कप्तान …

Read More »

नेपालमै प्याराग्लाइडिङ विश्व कप शुरु हुने तयारी भयो पूरा

भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबारदेखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको तयारी पूरा भएको छ ।प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका ९८ खेलाडीले नाम दर्ता गराइसकेको र खेलाडी प्रतियोगिता स्थलमा आउनेक्रम जारी रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले …

Read More »

एएफसी यु–१९ फुटबल च्याम्पियनसिपमा भारत माथि नेपालको २-० को जित दर्ता

यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपाल विजयी भएको छ आज भएको खेलमा भारतलाई पराजित गर्दै नेपाल विजयी भएको हो नेपालका लागि खेलको ५९ र ८८ औँ मिनेटमा रेखा पौडेल गोल गरेकी थिईनन् उनकै गोलको सहयोगमा नेपालले भारतलाई सुन्यकाविरुद्ध २ गोलले पराजित गर्न सफल भएको हो भारतलाई निरन्तर दबाबमा राख्न सफल नेपाल …

Read More »

एएफसी यु–१९ फुटबल च्याम्पियनसिप भारत विरुद्ध नेपालको अग्रता भारत माथि नेपालको आक्रमण

यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले अहिले आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । जारी खेलमा नेपाल एक गोलले अगाडी रहेको नेपालका लागि खेलको ५९ औँ मिनेटमा रेखा पौडेलले गरेको गोल निकै उत्कृष्ट थियो थाइल्याण्डको चोनबुरी रङ्गशालामा जारी खेलमा नेपालले अग्रता बढाएको हो । अहिले पहिलो हाफ सकिएर दोस्रो हाफको …

Read More »

टी–२० छनोट प्रतियोगितामा नेपालको लगातार चौथो जित हासिल

टी–२० छनोट प्रतियोगितामा नेपालले लगातार चौथो जीत हासिल गरेको छ भुटानविरुद्ध नेपालले नेपालले ११७ रनको जीत निकालेको हो ।भुटानलाई जितका लागि १ सय ५१ रनको लक्ष्य दिएकोमा भुटान ३३ रनमा अलआउट भएको छहो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको थियो जवाफी …

Read More »

सन्दीप लामिछाने लिए व्यक्तिगत पाँच विकेट थार्इल्याण्डकाे इनिङ धरापमा

आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा नेपालले थाइल्याण्डकाे साताैं विकेट लिएकाे छ खेलकाे अाठाैं अाेभरकाे दाेस्राे, तेस्राे पाँचाैं बलमा सन्दीप लामिछानेले थाइल्याण्डका दुर्इ ब्याट्सम्यानलार्इ पेभेलियन फर्काए यसअघि खेलकाे पहिलाे अाेभरकाे छैठा‌ैं बलमा ललित राजभण्डारीले तथा दाेस्राे अाेभरकाे, दाेस्राे बल र चाैथाे अाेभरकाे दाेस्राे बलमा सन्दीप लामिछानेले दुर्इ विकेट लिएका थिए त्यस्तै करन …

Read More »

सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिग पीएसएलको ड्राफ्टमा

अन्तर्राष्ट्रिय क्रिकेट लिगमा छाइरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान प्रिमियर लिग (पीएसएल) को ड्राफ्ट सूचिमा पनि परेका छन् अस्टेलियाका पूर्व कप्तान स्टिभ स्मिथ, दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डे भिलियर्ससहित ५०० जना खेलाडी ड्राफ्टमा परेका छन् अफगानिस्तानका रासिद खान, एबी डे भिलियर्स, क्रिश लिन, ब्याण्डम …

Read More »