Wednesday , June 19 2019
Breaking News

इटहरीका मेयरले पत्रकार सँग माफी माग्दै के भने ? विज्ञप्तीसहित

इटहरी । पत्रकारहरु सँग आलोचना खेपिरहेका इटहरीका मेयर द्धारिक लाल चौधरीले पत्रकारहरु सँग माफी मागेका छन । आईतबार एक सार्वजनिक रुपमा विज्ञप्ती जारी गदै माफी मागेका हुन ।

जेठ २१ गते पत्रकार सँग भएको फोन सम्वाद आवेगजन्य भएको भन्दै आफु प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै माफी मागेका हुन । इटहरी उपमानगरपालिका पत्रकारहरुको पक्षमा सधै लाग्ने इटहरीका मेयर द्धारिकलाल चौधरीद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्ती M1

Loading...
Loading...

Check Also

यसरी भयो भयानक दुर्घटना : गौतमबुद्ध नगरका एकै परिवारका ६ को मृत्यु, ४ गम्भीर, कार काटेर लास निकालियो

FacebookPinterestTwitterLinkedinकाठमाडौ । कार दुर्घटनामा एकै परिवारमा ६ जनाको ज्यान गएको छ । यमुना एक्सप्रेस–वे मा …