Wednesday , June 19 2019
Breaking News

श्रीमान र २ बर्षकी छोरी छोडेर कुनै समयकी चर्चित नायिका रेजिना उप्रेती एक्कासी मिडियामा । किन रोईन (भिडियो हेर्नुस)

काठमाडौं- कुनै समयकी चर्चित अभिनेत्री हुन्, रेजिना उप्रेती । उनी यतिबेला के गर्दैछिन्, सबैको चासोको बिषय हो । वास्तवमा आफैले निर्माण गरेको फिल्म बरदानपछि रेजिना त्यति धेरै चलचित्रहरुमा देखिईनन् । रेजिना यतिबेला नेपाल चलचित्र कलाकार संघमा छिन् । अघिल्लो कार्यकालमा उनी उपाध्यक्ष थिईन् भने यसपाली पनि उपाध्यक्षकै पदमा चुनाव लड्दैछिन् ।
यसैबिच शिशिर भण्डारीसँग मिडियामा आएकी रेजिनाले आफ्नो चलचित्र जीवनका धेरै कुरा बताईन् । हाल चलचित्रमा नदेखिनुको कारण चलचित्रमा पुराना कलाकारलाई नलिईनु नै मुख्य कारण रहेको उनले बताईन् । साथै आफ्नो चलचित्र यात्रामा चलचित्र हँगामा दिएको एक व्याक न्युड दृश्यको तनावले आफु डिप्रेशनमा गएको पनि उनलाई खुलाईन् । भिडियो हेर्नुस

Loading...

Check Also

बलात्कारी,चोरी,जड्या देखि अन्य भयानक अघोर बाबालाई आरोप लागेपछि छिमेकीहरु बाबाकै पक्षमा सडकमा!मिडियाको मास्टरप्लान असफल

FacebookPinterestTwitterLinkedinअघोर बाबालाई बलात्कारीको आरोप लागेपछि सारा छिमेकी सडकमा आएका छन।उनीमाथि लागेको आरोप झुटो भएको प्रमाणित …