Wednesday , June 19 2019
Breaking News

आठ वर्षीय ब्लड क्यान्सर पिडित बालिकाले सहयोग माग्दै भन्छिन – ‘म पनि बाच्न चाहन्छु !’ (शेयर गरौ)

ब्लड क्यान्सर पिडित नुवाकोटकि आठ वर्ष कि आशिमा तामाङ उपचार को क्रममा बिगत ९ महिना अगाडि देखि काठमाडौं बाल कान्ति अस्पताल को शैंया मा छट्पटिरहेकी छिन । घरको आर्थिक अवस्था कम्जोर भएका कारण उनको उपचारमा सहयोगको आवश्यक छ ।

उनि आफैले म बाच्न चाहन्छु मलाई सहयोग गर्नु भन्दै फेसबुकमा भिडियो मार्फत सहयोगको अपिल गरिकी छिन । तपाई सहयोग गर्न चाहनु हुन्छ भने उनकी बुवा सुर्य बहादुर तामाङ्गको खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सक्नु हुनेछ ।

सम्पर्क नंवर- ९८१०१७८८१०

Loading...

खाता वालाको नाम : सुर्य बहादुर तामाङ्ग

खाता नंबर -A 907010003053

यो पनि पढ्नुस

ज्योतिषका अनुसार सोमबारको कारक ग्रह चन्द्र हो र यसको स्वामी शिव हो। त्यसैले यो दिन चन्द्र र शिवसँग जोडिएका उपाय अप्नाउनु पर्दछ। शिव पुराणका अनुसार यो दिन ब्रत राख्दा र भगवान शिवको पुजा गर्दा विभिन्न किसिमका समस्या हट्ने गर्दछन्।

साथै परिवारमा सुख सान्ति भइरहन्छ। दुर्घटनाको योग र मृत्यु भयबाट छुट्कारा पाउन सकिन्छ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार सोमबार कुन कुन उपाय अप्नाउदा शुभ फल प्राप्त हुने गर्दछ।

१) सोमबार साँझ सूर्यास्तपछि शिवको पुजा गर्नु विशेष महत्व मानिन्छ। किनकी सूर्यास्त हुनेवित्तिकै प्रदोष काल सुरु हुने गर्दछ।

२) दिन र रातको बीचको समयलाई सन्धि काल भन्ने गरिन्छ। शिव पुराणका अनुसार अनुसार यो समय शिवजी प्रसन्न मुद्रामा रहने गर्दछन्। त्यसैले यो समयमा शिवको पुजा गर्दा भगवान चाडै प्रसन्न हुने गर्दछन्।

यसरी गर्नुहोस् विशेष पुजा

शिव मन्दिरमा गएर शिवलिंगमा दिप बाल्नुहोस् र ऊँ सांब सदा शिवाय नमः मन्त्रको जप १०८ पटक गर्नुहोस्। यसका लागि रुद्राक्षको माला प्रयोग गर्न सक्नुहुनेछ।

शुद्ध जलमा गंगाजल र दूध मिलाएर शिव लिंगमा चढाउनुहोस्।

जल चढाउने समय ओम नमः शिवाय मन्त्रको जप गर्नुहोस्।

त्यसपछि भगवानलाई चन्दन चढाउनुहोस्।

बेलपत्र, धतुरो पनि शिव लिंगमा चढाउनुहोस्।

यसरी भगवानलाई पुजा सामाग्री चढाएपछि ओम नमः शिवाय मन्त्रको १०८ पटक जप गर्नुहोस्।

त्यसपछि भगवानलाई मिठाइ चढाएर भक्तजनलाई बाढ्नुहोस्।

Loading...

Check Also

फर्सीको मुन्टा खानाले यस्ता खतरनाक रोगहरूबाट बचाँउछ, एकपटक यो पढ्नुहोस.. शेयर गर्नुहोस

FacebookPinterestTwitterLinkedinहुन त बजारमा वा तपाईँको करेसावारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले …