Wednesday , June 19 2019
Breaking News

कतारमा बस्ने नेपालीहरुलाई दूतावासले गर्यो यस्तो खुलाशा!!

कतारमा रहेका नेपालीलाई सार्वजनिक ठाउँमा रक्सी खाने, रक्सी बेच्ने, होहल्ला तथा झगडा गर्ने जस्ता असामाजिक काम नगर्न दूतावासको अनुरोध

दोहा कतार – कतारमा रहेको नेपाली दूतावासले नेपालीलाई स्थानीय कानुन विपरित सार्वजनिक ठाउँमा असामाजिक काम नगर्न आग्रह गरेको छ। नेपालीले सार्वजनिक स्थलमा रक्सी खाने, रक्सी बेच्ने, होहल्ला तथा झगडा गर्ने जस्ता कार्य नर्गन आग्रह गरेको हो।

दूतावासले विज्ञप्तिमार्फत भनेको छ। यस्तो कार्य गर्दा सजायको भागिदार हुनुपर्ने र यसले अन्य समुदायमा बीचमा नेपाली समुदायको छविमा नकारत्मक सन्देश जान्छ त्यसैले यस्तो कार्य नर्गन र नगराउनुहुन सबै नेपाली समुदाय समक्ष अनुरोध छ। साथै दूतावासल कतारको कानून, धर्म, परम्परा र संस्कृति विपरित कुनै काम नगर्न आग्रह गरेको छ।

Loading...

सार्वजनिक स्थानमा अनावश्यक जमघट गर्ने, झगडा गर्ने, होहल्ला गर्नेजस्ता काम नगर्न पनि दूतावासले नेपालीलाई आनुरोध गरेको छ । कतारको कानुनले बर्जित गरेका कुरा विज्ञप्तिमै उल्लेख गर्दै दूतावासले त्यस्ता काम नगर्न भनेको हो ।

Loading...

Check Also

पुरूष साँसदले एक महिला साँसदलाई थप्पड हानेपछि यस्तो हँगामा ( भिडियो सहित)

FacebookPinterestTwitterLinkedinकेन्यामा एक सांसदले आफ्नी महिला साथी सांसदलाई थप्पड हानेपछि पक्राउ गरिएको छ । थप्पड हान्ने …