Wednesday , June 19 2019
Breaking News

मलेसियामा दुई नेपाली युवाका कारण सम्पुर्ण नेपालीको बेइज्जत ! कारण यस्तो ….(हेर्नुस् भिडियोसहित)

क्वालालम्पुर। गत अप्रिल १९ तारिख मलेसियामा २ नेपाली युवा द्वारा एउटा लज्जास्पद घट्ना घटेको छ।मलेसियाको पेनाङ क्षेत्रको बुकिट मार्तजाम भनिने ठाउमा २ युवाद्वारा लज्जास्पद घट्ना घटेको हो।

पेनाङकै एउटा चाइनिज समाचारले जनाए अनुसार ती २ व्यक्तीहरुको नाम थर नबताए पनि वतन खुलाएको छ।यद्यपि हाल दुबै जना प्रहरी हिरासतमा रहेका छन। प्रहरीलाई सुम्पिनु भन्दा पहिला स्थानीय नागरिकहरुले २ युवालाई मरणासन्न हुने गरि पिटेका थिए।

पेनाङको स्थानीय चाइनिज समाचार र मले समाचारले बताए अनुसार ती २ युवाले मलेसियामा चल्ने अनलाइन ट्याक्सि (ग्रेब)बुकिङ गरेका थिए। उक्त ट्याक्सिमा चालक महिला रहेकि थिइन।ती नेपाली युवाले उक्त ट्याक्सि महिला चालकलाई दुरव्यावहार गरेको बताइएको छ।

Loading...

ती युवाहरु द्वारा यस्तो भएपछि…

ट्याक्सि महिला चालक बाहिर निस्केर स्थानीय नागरिकको सहयोग लिएकि बताएकि थिइन।महिला ट्याक्सि चालकको नाम समेत गोप्य राखिएको छ भने ट्याक्सिको नम्बर भने WD6249B रहेको छ।

यो घट्नाको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले कसैले सहानुभूति देखाएका छन भने कतिपयले महिलाले मलेसियामा अनलाइन ट्याक्सि चलाउन नदिन समेत भनेका छन।उक्त भिडियो हेर्ने कयौ दर्शकले उक्त ट्याक्सि फर्जि यानि ग्रेब नरहेको कुरा ब्यक्त गरेका छन।उनिहरुले ट्याक्सि चालक महिलालाई शंका गर्दै पैसाको लागि फसाएको हुन सक्ने बताएका छन।

मलेसियामा कयौ बिदेशिहरु अनलाईन ट्याक्सि बुकिङ गरेर आप्नो गन्तव्य सम्म जाने गरेको छ।केही लुटपात गर्ने गिरोहले यो ग्रेबको नाममा लुट्न खोजेको हुन सक्ने बताएका छन।

समाचार बनाइ रहदा मलेसियाको दुतावासलाई यो खवर पुगेको छैन भन्ने पुर्ण जानकारि आइ सकेको छैन।मलेसिया अबस्थित दुतावासका एक कर्मचारि संग सम्पर्क हुदा उहालाई यो कुरा थाहा नभएको बताउनु भएको छ। दुतावासमा हटलाइन नम्बर उठाउने खास कर्मचारि बाहिर कार्यक्रममा जानू भएकोले र उहालाई नै सम्पुर्ण जानकारि थाहा हुने भएकोले उहाँ संग सम्पर्क हुन सकेको छैन। उहाँ संग सम्पर्क हुने बितिकै थप पुर्ण बिवरण आउने छ।

भिडियो हेर्नुहोस:

  1.  

Loading...

Check Also

बलात्कारी,चोरी,जड्या देखि अन्य भयानक अघोर बाबालाई आरोप लागेपछि छिमेकीहरु बाबाकै पक्षमा सडकमा!मिडियाको मास्टरप्लान असफल

FacebookPinterestTwitterLinkedinअघोर बाबालाई बलात्कारीको आरोप लागेपछि सारा छिमेकी सडकमा आएका छन।उनीमाथि लागेको आरोप झुटो भएको प्रमाणित …