Wednesday , June 19 2019
Breaking News

पोखरामा १० करोड ठगेर भागेकी भनीएकी महिला मिडियामा, ‘मर्न खोजीकी थिए, मेरो बेइजत गरीयो’ (भिडियो सहीत)

हिजो देखी एउटा खबरले पुरै पोखरा तातेको छ । एक महिलाले बिभिन्न ब्यक्तिहरु संग झण्डै १० करोड रुपैया ठगी गरेर भागेको भन्ने समाचारले आज पनि दिनभरी चर्चा पाइरह्यो । उनै १० करोड ठगी गरी भागेकी भनिएका महिला आज मिडियामा सार्वजनिक भएकी छिन । गण्डकी टेलिभिजनका लागी अपिल त्रिपाठीले १० करोड ठगी आरोपी महिला जसुधा पौडेल लाई सार्वजनिक गरी अन्तरवार्ता लिएका छन ।
अन्तरवार्तामा उनले आफुलाई पुर्वपतीले फसाउन खोजेको आरोप लगाइन । ‘मेरो बेइजत भयो, २ पटक सम्म मर्ने प्रयास पनि गरे’ – उनले बताएकी छिन । उता जसुधाका पुर्वपती सुरेन्द्र पौडेल भने उनका आरोप निराधार भएको दाबी गर्दछन । कृपया तलको पुरा कार्यक्रम हेर्नुहोस

Loading...
Loading...

Check Also

बलात्कारी,चोरी,जड्या देखि अन्य भयानक अघोर बाबालाई आरोप लागेपछि छिमेकीहरु बाबाकै पक्षमा सडकमा!मिडियाको मास्टरप्लान असफल

FacebookPinterestTwitterLinkedinअघोर बाबालाई बलात्कारीको आरोप लागेपछि सारा छिमेकी सडकमा आएका छन।उनीमाथि लागेको आरोप झुटो भएको प्रमाणित …