Wednesday , June 19 2019
Breaking News

दमक चोकमा भारतीय ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

दमक । झापाको दमक चोकमा भएको सडक दुर्घटनामा मंगलबार दिउँसो बाबुछोराको मृत्यु भएको छ । मोरङका पथरी शनिश्चरे ९ का ६५ बर्षिय धनप्रसाद गिरी र २९ बर्षिय खेमकुमार गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
को १३ प ७९४५ नम्बरको पल्सर मोटरसाइकलमा बाबुछोरा सवार रहेका थिए । भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिएर गम्भिर घाइते भएका उनीहरुलाइ तत्काल उपचारका लागि प्रहरीले लाइफलाइन अस्पताल दमक पुर्याएको थियो ।

Loading...

Check Also

खेल आज : फेरि पनि कुवेतलाई राेक्ने रणनीतिमा नेपाली टाेली

FacebookPinterestTwitterLinkedinकाठमाडौं । कुवेतसँग नेपालले आज दाेस्राे मैत्रीपूर्ण फुटबल खेल्दै छ । कुवेतमै रहेकाे नेपाली टोलीले …